साझा नेटवर्क
राम प्रसाद पराजुली, कतार।
कतार नेपाली एकता समाजले ०२ मार्च २०१८ का दिन साहनिय एरिया समिती गठन भएको गरेको छ । थम्मन थापा र थम्मन पुन काे विशेष पहलमा टुकनाथ शर्माकाे अध्यक्षतामा एकता समाज केन्द्रीय अध्यक्ष लुमाकान्त पुनकाे प्रमुख अतिथ्यमा साथै केन्द्रीय महासचिव खिम बुढाकाे विशेष उपस्थितिमा ७ पुर्ण र २ सल्लाहकार समिति गठन भएको छ ।
गठित समितिमा निम्न पदाधिकारी रहेका छन। अध्यक्ष जनक मल्ल -दैलेख उपअध्यक्ष किरण बुढा-बागलुङ सचिव प्रिजल राई-खाेटाङ काेषअध्यक्ष गाेपाल बुढा -दैलेख सदस्यरू:- तुलसि कडेल-चितवन बिक्रम मगर-ताप्लेजुङ र एक स्थान रिक्त रहेकाे छ भने सल्लाहकारमा टुकनाथ शर्मा -बारा नरबहादुर विश्वकर्मा -बाग्लुङ रहनु भएकाे छ ।
साथै नब निर्बाचित सम्पूर्ण समितिका पदाधिकारीहरुलाई कतार नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष लुमा कान्त पुनले बधाइ तथा शुभकामना दिनु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend