साझा नेटवर्क
लाखौं श्रमिक भेटियो
अरबको गल्ली चाहार्दा
कलमको मसि सकियो
श्रमिकको गाथा कोर्दा
युवाहरु मात्रै कहाँ होर …
महिलाहरु पनी छन यहाँ
जिउन सजिलो कहाँ छर
मान्छेले मान्छे बेच्छन जहाँ
पशु जस्तै जिउन छ यहाँ
परदेश गएका श्रमिकहरु
मस्तिले बाच्दै छ तिनी जहाँ
हामिलाइ बेच्ने दलालहरु
राज्य अनेकौ बहानामा लुट्छ
युवाहरु चर्को ब्याजमा डुब्छ
दलाल पुजिबादि ब्यबस्था मुर्दाबाद
श्रम बेच्ने श्रमिकहरु जिन्दाबाद
प्रेम लामा
दोहा कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend