logo
  • शनिबार, साउन ३० २०८३

रघुफेदी मावि अग्लुङ्गको नाम फेर्ने तयारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गुल्मी, आषाढ ०६।
रघुफेदी मावि अग्लुङ्गको नाम दाताको नाममा परिवर्तन गरिने तयारी शुरु भएको छ । प्रतिमान निमा प्रतिष्ठानले बिद्यालयको नाममा ३५ लाखको अक्षयकोष स्थापना गर्ने र बिद्यालयको नाम प्रतिष्ठानकै नाममा राख्ने तयारी भएको बिद्यालयले जनाएको छ ।

आज आयोजित एक कार्यक्रमका बिच प्रतिष्ठानका सदस्य मेक्सीको युर्निभरसिटीका प्रोफेसर डाक्टर आलोक बोहोराले बिद्यालयलाई गरिने सहयोगको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य बोहोरा, पुर्व अर्थ सचिव युवराज भुसाल तथा राप्रपा जिल्ला अध्यक्ष भरत चन्द लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend