logo
  • शनिबार, साउन ३० २०८३

सिद्धार्थकाे लेखा शाखामा तालाबन्दी (विज्ञप्ति सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कपिल ज्ञवाली, बुटवल  आषाढ ५ ।
शैक्षिक शुल्क बृद्धिकाे बिराेधमा संयुक्त बिद्यार्थी स‌ंगठनले बुटवलकाे सिद्धार्थ गाैतमबुद्ध क्याम्पसकाे लेखा शाखामा तालाबन्दी गरेका छन् ।  शिक्षामा ब्यापार गरेकाे उनीहरुकाे दाबि छ ।

क्याम्पसमा रहेका ५ बिद्यार्थी स‌ंगठनले संयुक्त बिज्ञप्ती निकाल्दै माग सम्बाेधन नभए सम्मका लागि तालाबन्दी गरेकाे जनाएका छन् । साे बिज्ञप्तीमा नेबिसंघ ,अनेरास्वियू, अखिल क्रान्तिकारी,अखिल [क्रान्तिकारी] र अखिल छैटाैंका अध्यक्षहरुकाे हस्ताक्षर समेत रहेकाे छ ।

13487459_1194930613873088_2064861665_n

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend