logo
  • शनिबार, भाद्र २० २०८३

रवि लामीछाने युएई पुगेपछि किन भयो हल्लाखल्ला (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, काठमाडौं ।
सुपरभाइजरले बलात्कार गरि आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिनपछि स्वदेश पठाएको थियो । शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । युएई भ्रमणमा रहेका पत्रकार रबि लामिछानेको अगाडी नेपाली दुताबासका अनेक गुनासाका नेपालीले सुनाएका छन् ।

बिभिन्न नेपालीहरुको दुख पिडा अनि आक्रोश सुने रवि लामिछानेले । कार्यक्रम सकिएपछि फेसबुक लाइभमा आइ क्षमा चाहान्छु भने रविले तर कसलाई ?

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend