साझा नेटवर्क
साझा नेटवर्क ।
भेरी नगरपालिका १२ जाजरकोट जगतिपुर गाबिस जन्मिएको र हाल (मलेशियामा आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाउदै।
शब्द सर्जक तथा मोडल बिष्णु मल्ल ठकुरी संघर्ष अर्थात मेनत नै जीवन को उद्धार हुने महसुस अपनाउदै। गर्वले मेरो मन रोकिदैना। यथार्थ बध भएर सांगीतिक यात्रा प्रती समर्पित भएको झन्डै एक बर्ष भयो। लोक सांगीत, माया र संरक्षण सम्मान गर्दै हरेक समस्यलाई पछि पार्दै। सपना लाई बिपनामा परिमार्जन गरेको भैसकेको अबगत गराउदछु।
निकै समस्यले बाँधिएको र ती समस्य लाई समाधान गर्दै यो सांगीतिक यात्रा लाई संघर्ष का साथ निरन्तर आँझै अगाडी लिदै छु। जुन यो मेरो सांगीतिक यात्रा नेपाल् मा बसेर सम्भावना थिएना चाहाना र संघर्ष त कमि बनाएको थिईना, जति दुख कष्ट भयता पनि मन भित्र हरपल यी गित संगीत नै गुन्जिने गर्थे ,नेपाल् को प्रस्तिती र आफ्नो घर को समस्य लाई पछि पार्दै यो मेरो लक्ष्य लाई पूरा गर्ना आफुले आफ्नो बिचारलाई सक्छेप बनाउदै दुखी भुमि मलेशियाको दुरुस्त भुमिलाई अङ्गाल्दै ६र७ वटा गितहरुमा सब्द सर्जक गरेर त्यस पछि फेरि अर्को विधि अपनाए जुन बिदेश मै बसेर पनि मोडल लो भुमिका निर्भा गर्ना सक्छु भन्ने एउटा् यो कुसल बिचारलाई नजिक बनाउदै यो मेरो चाहाना मोड्लिङ लाई पनि सफल बनाउदै दर्शकहरु को मन मा बस्ना सफल भएको अनुभव पाएको छु उनले भने।
आझै पनि मेरो यो सांगीतिक यात्रा निरन्तर चलिरहने विधि लाई परिमार्जन गर्दै। रहेको छु। जुन मेरा शब्द सृजना मा र मोडल मा रहेका गित हरु दर्शक हरुले हेरेर माया गरिदिनु भयो भने झनै उच्चाहा का साथ अगाडी बड्ने आशा राखेको छु। जुन मेरो लक्ष्य पूरा गर्ना बिदेशी भुमी मलेशिया मा आएर सक्छेप आफ्नो आधार भएको छ। दुख कष्ट नगरी किना कुनै काम सफल हुदोरहेन छ।
यो गित संगीत र साहित्य सृजना लाई संग संगै अङ्गाल्दै अगाडी बढी रहेको छु र आंझै अगाडी बढ्ने आशा राखेको छु। जुन साथीहरु अर्थात दर्शकहरुको कुसल सल्लाह र प्रतिक्रिया को साथामा । गित संगीत लाई माया र संरक्षण गर्नु हुने साथिहरुलाई देश बिदेश बाट नै भए पनि अडियो , भिडियो गर्नाको लागि र मोडल गर्नाको लागि मलाई पनि एकपटक सम्झनु होला। भन्न चाहान्छु। यो मेरो सांगीतिक यात्रालाई यिखभ थयग यिखभ थयग भन्दै बिदेश ,स्वदेशबाट नै धमका मच्चाउदै ।आँझै यो सांगीतिक यात्रा लाई सक्छेप बनाएर दर्शक हरु सामु हर्ष र खुशी दिने जानकारी गराउछु।
सांगीतिक क्षेत्रको मेरो यात्रा बारे मा दर्शक हरु लाई केही अबगत गराउदै छु। मेरो सांगीतिक यात्रा । मा १४ बर्ष को हुदा देखि सोच निरन्तर चलिरहेको थियो। मा गाउँ घर तिर पनि एकान्तमा पनि आफै एकलै गुन गुनाउदै हिडथे । कपिको खाली पाना लाई कालो , निलो,रातो मोसिले रङ्गेउदै, जस्तो दृश्य देखिन्छ उस्तै शब्द स लेख्दै हिड्थे।
म कुनै आर्थिक कमि कमजोरी ले २० बर्ष पुग्दा सम्म मैले थुप्रै गित लेख्दै आए। यो मेरो सांगीतिक यात्रा लाई साथि हरुले निरंतरता लिदै जानेमा मलाई सल्लाह सुझाव र प्रतिक्रिया दिनु भयो। त्यस पछि मैले आफ्नो पारी बारिक समस्य अर्थात आर्थिक समस्य समस्य को कारण नाजुक हुँदै यहाँ सम्म आएता पनी ।
मैले आफ्नो मनलाई जित्दै ।यो सांगीतिक यात्रालाई मन आत्मा देखि सम्मान गर्दै , मा मलेशिया मा कार्यरत हुना पुगे । मैले मलेशियामा दुख कस्ट गर्दै २ बर्ष बिद्दा बल्ल मेरो सांगीतिक यात्रा को सपना पूरा हुने आशा राख्दै ,अन्लाईन ग्रुप बाट नै भए पनि मिरमिरे अन्लाईन दोहोरी साँझको नाम मा शब्द कोरे। त्यस पछि ग्रुपका साथी हरुको सहयोगले लोक दोहोरी गित बनाउना सफल भए।
त्यस पछिको सांगीतिक यात्रा झन उचित हुँदै गयो फेरि मैले अर्को अन्लाईन दुनियाँमा हरेक परिणाम देख्दै जाँदा लेख्ना मन लाग्यो त्यस पछि मैले अर्को लोक दोहोरी गित साबअभदययपको जमनालाई समेटेर निकै मार्मिक गित लेख्ना सफल भए। त्यस पछि झनै कुसल साथिहरु को प्रतिक्रिया ले मेरो सांगीतिक यात्रा लाई निश्चित दिशा तिर पुर्याउन सफल भयो। अनि मेरो मन मा जाँहा जता हिड्दा घम्दा दुई चार सब्द लेख्ना मन लाग्ना थाल्यो।
त्यस पछि फेरि माया प्रेम मा धेरै साथी हरु ले विष पिएको अबस्था देखियो । कतिपए स्वार्थ पुर्ण माया देखाए को देखियो। स्वार्थ पूरा भए पछि सम्बन्धित प्रेम प्रेमिका लाई सन्यास दिने काम भै रहेको अवस्था आई सके पछि मलाई फेरि अर्को लोक दोहोरी गित को शब्द लेख्ना मन लाग्यो । लेखे माया यो संसार को बिष रहेछ भन्ने गित को बोल। त्यो गित मा पनि निकै साथिहरु को सल्लाह सुझाव र प्रतिक्रिया आयो। झनै मेरो मन भित्र सांगीतिक माहोल को शहर बस्ना सफल भयो।
त्यो गित मा पनि निकै चर्चामा आउना सफल भए । त्यस पछि पनि मलेशिया मै बसेर घर परिवार लाई आर्थिक समस्य को समाधान गर्दै गए। फेरि पनि मलेशिया मै कार्यरत भएर नै चारौ स्थान मा अर्को अत्यन्तै मार्मिक लोक दोहोरी गित आफैले शब्द सिर्जना गरेर आफैले मोडल गरेर झनै उचित हुँदै सांगीतिक यात्रा लाई उच्च( का साथ सफल हुना पर्याए ।
त्यस पछि थुप्रै साथीहरुको प्रतिक्रिया ले रात दिन मलाई संगीत कै पछाडि हिड्ने बनायो। जुन चारौ स्थान मा पर्ना आफल गित स् दुर्भाग्यले मेरो मन जित्दै , लाखौं दर्शक हरि को मन पनि जित्ना सफल भयो। त्यस पछि त्यही९९ दुर्भाग्य ०० गित ले मलाई पाँचौं गित को शब्द सिर्जना गर्ना बाध्य बनायो।
किना कि दुखी भमी मलेशिया मा कार्यरत हुदा हुँदै मेरो मन धेरै दुखी भयो। घर परिवार प्रती भेट्ने आशा दिन रात बर्दै जाना लाग्यो ।अनि फेरि पाँचौं स्थान मा जुन गित लेखे दसौं तिहार को र आफै ले मोडल गर्ना सफल भए। यो दसौं तिहार को गित ले झनै आशा लाग्दो रङ्ग देखायो ।
दर्शक हरुको मन जित्ना सफल भयो।अब यो गित संगै आँझै धेरै गित सांगीतिक आफैले मोडल गरेर बजार मा र दर्शकहरु सामु पुर्याउने छु । तपाईं सम्पुर्ण दर्शक हरुले माया गरेर सल्लाह सुझाव प्रतिक्रिया दिनु हुने छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend