logo
  • शनिबार, भाद्र २० २०८३

रामेछाप दोहा कम्पर्क समाजद्धारा रेजिना तामाङ्गलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

 

उद्धव मगर, दोहा कतार ।

विगत २८ महिनादेखि अल नेहायह कम्पनीमा कार्यरत रेजिना तामाङ्गले विगत ४–५ महिनासम्म पनि तलब नपाएकोले दैनिक आधारभूत आवश्यकता मा समेत समस्या परेकोले प्रवासी तामाङ्ग सेवा समाजमा आवद्ध सदस्यहरु र रामेछाप दोहा सम्पर्क समाजका सदस्यहरुले आर्थिक सहयोग संकलन गरी रामेछाप जिल्ला साविक को वेथान गा.वि.स वार्ड नं. ५ का रेजिना तामाङ्गलाई तामाङ्ग सेवा समाज र रामेछाप दोहा सम्पर्क समाजका सचिव ललित कुमार तामाङ्गको विशेष पहल र तामाङ्ग सेवा समाजका पुष्प तामाङ्गको सकृयातामा संयुक्त सहयोग रकम कतारी रियाल १४००÷– आर्थिक सहयोग गरेको छ ।

 

 

 

 

 

 

 

 

पिडितको भनाई अनुसार यस विषयमा नेपाली राजदूतावासमा पनि जानकारी भई सकेको र राजदूतावासले पनि आगामी १५ दिन भित्र पिडितहरुलाई घर पठाईदिने भन्ने कुरा कम्पनीको मालिकसंग प्रकृया अगाडी बढेको तामाङ्गले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend