logo
  • शनिबार, भाद्र २० २०८३

अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ)को दोहा क्षेत्रीय भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री, कतार ।
नयाशक्ति पार्टी नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ ) ले भाद्र २३ सुक्रबार आफ्नो दोहा क्षेत्रीय भेला तथा प्रसिक्ष्रण कार्यक्रम भब्यका साथ  सम्पन्न  गरेको छ ।अन्तरास्ट्रिय नेपाली समाज कतारका युवा नेता तथा अधिबेसन आयोजक समितिका सदस्य अनिल परिवारले संचालन गर्नु भएको भेला तथा प्रसिक्ष्रण कार्यक्रम मा नयासक्ति पार्टी नेपालका संघिया परिषद सदस्य कतारका सफल ब्यबसायिक तथा समाजसेबी कमल घिमिरेको प्रमुख अतिथ्यमा संचालन भएको थियो भने सभापतित्व दलित शक्ति कतारका बरिसठ बरिस्ठ सल्लाहकार तथा INSQ का अधिबेसन आयोजक समितिका सदस्या रमेश शिंह खातीले गर्नु भएको थियो ।कार्यक्रमको अतिथ्यमा INSQ का स सल्लाहकारहरु दुर्गा सुनार, सी :सी सुबेदी, कतार संगठनका उत्प्रेरक शिभ राज भटराई, प्रादेशिक सदस्य/ प्रवक्ता ध्रुब क्षेत्री, कतार संगठनका अधिबेसन आयोजक समिति संयोजक देब परियार, प्रदेशिक सदस्यहरु राम संजेल, होम उप्रेती, आर्थिक बिभाग प्रमुक दुर्गा भुसाल, दलित शक्ति कतारका कार्यवाह संयोजक सोम सोनाम, सहानिया क्षेत्रका उत्प्रेरक बिपी पाठक (सागर) पुर्ब मुस्लिम बिभाग संयोजक मेराजुदीन मिया, सनैया क्षेत्रका संयोजक अब्दुल करिम मिया, खेलकुद बिभाग प्रमुख जेकी च्यान (टेक प्रसाद) वोक्रा छेत्रका संयोजक रामजी सुबेदी, युवा नेताहरु मनोज दाहाल,नबिन गिरि, सन्तोष बस्नेत, अलखोर छेत्रका संयोजक संगम भटराई , NRNA कतार प्रदेश ३ संयोजक तथा समाजसेबी नारायण बिष्ट, परिवार मित्रता समाज नेपालका केन्द्रिया कोशाअद्क्ष्य नेत्र परियार, परिवार मित्रता समाज कतारका अध्यक्ष बिरेन परियार लगाएत उपस्थिति रहेको थियो ।नयाशक्ति कतारको दोहा क्षेत्रीय भेला तथा प्रक्षिक्षण कार्यक्रममा बिभिन्न क्षेत्र तथा बिभाग को पुनर गठन तथा क्रायबिभाजन मा फेरबदल गरि घोसणा गरिएको थियो,भने कतार बसाइलाई बिट मार्दै पार्टीको नीति अनुरुप नेपाल फर्कन लाग्नु भएका प्रादेशिक समिति सदस्य राम संजेल, होम उप्रेती र INSQ का केन्द्रिय सदस्य अनुराग रसाइली लाइ प्रमुख अतिथि तथा  बिशेष अतिथिहरुबाट सम्मान पत्र हस्तातरण गरिएको थियो । प्रादेशिक सदस्य होम उप्रेतीले INSQ को युवा बिभाग संयोजक बाट बिदाई हुदै गर्दा अर्का युवा नेता मनोज दाहाललाइ युवा बिभाग प्रमुखमा मनोनित गरेको छ! मधेश बिभागमा बरिस्ठ सल्लाहकार तन्बिर आलम र संयोजक एजाज हुसेन, सहसंयोजकहरु तारकेश्वर यादब, सुभास चौधरी, नबल ठाकुर को नेतृत्वमा ३६ सदसिय कार्यसमिति घोसर्ना गरेको छ भने दोहा समितिमा संयोजक सुरज क्षेत्री , उपसंयोजक अर्जुन सेडाई र टोप बहादुर परियार को नेतृत्वमा २१ सदसिय क्रायसमिति घोसर्ना गरेको छ साथै जनजाति बिभाग प्रमुख बिजया लामा र उपप्रमुख दिपेश लोप्चन को नेतृत्वमा ३१ सदसिया कार्यसमिति बनेको कुरा आयोजक ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend