logo
  • शनिबार, भाद्र २० २०८३

गायिका सरीताको “सिमलको भुवा झै उड्ने होकी मन”


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिनोद ढुंगाना, पोखरा जेष्ठ २९।
गित संगितमा लाग्नेहरुको लागी राजधानी काठमाडौं मुख्य थलो भएपनि पछिल्लो समयमा पोखराबाट पनि थुप्रै प्रतिभाशालि कलाकारहरुको उदय भईरहेको छ ।
Simalko Bhuwa Jhai2
यसैविचमा पोखराबाटै निकै मिठो स्वरकी धनी दृष्टि विहिन गायिका सरीता अधिकारी आधुनिक गिती एल्बम “दृष्टि” लिएर नेपाली सांगितकि क्षेत्रमा उदाएकी छन् । एल्बम दृष्टिमा समावेश सरिताको स्वरमा रहेको गित सिमलको भुवा झै उड्ने होकी मन बजारमा आएको छ ।

बजारमा आएको केही दिनमा नै श्रोता, दर्शकहरुको मन जित्न सफल गितको रचना रेशम रचकले गरेका हुन भने संगित टेक नारायण चापागाई टिएनसिले भरेका छन् । सिर्जन बरालद्धारा निर्देशित गितको भिडियोमा संगितकार टिएनसिसँगै करिश्मा ढकालको अभिनय रहेको छ । यस गितलाई जनता फिल्मिसद्धारा बजारमा प्रस्तुत गरिएको हो ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend