logo
  • शनिबार, भाद्र २० २०८३

नबोदित साहित्यिक वाचनालयमा कार्की


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दीलिप पराजुली,कतार ।
नवोदित साहित्यिक वाचनालयको कतारमा सम्पन्न नवौं अधिवेशनले लेख कार्कीको अध्यक्षतामा १७  सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।प्रथमउपाध्यक्षमा ईश्वर शाही, द्वितीयउपाध्यक्षमाटीका खड्का, मोवाइल पुस्तकालय संयोजकदीपमिलन, महासचिवमादिलीप पराजुली र राजनलामा सचिवमानिर्बिरोध निर्वा्चित भएका छन्  भने ईश्वर राई कोषाध्यक्ष बनेका छन् । त्यस्तै चक्रकार्की  सह कोषाध्यक्षमानिर्विरोध भएकाछन् त्यस्तै गरी  सदस्यहरुमा रुप रसाइली, शेखर बस्नेत, बसन्तभुजेल, सन्तोष अधिकारी, जनकराज सापकोटा, तिलु शर्मा, बिन्दालामा, लिलानाथ घिमिरे र दीपप्रदिपकुमार चयन भएकाछन् ।
दोहाको टपफम रेस्टुरेन्टको सभाहलमा सम्पन्नउक्तकार्यक्रम सस्थाकाअध्यक्षसिताराम ।थापाको अध्यक्षतामा सम्पन्नभएको थियो  । उक्तकार्यक्रममा अनेसास कतार च्याप्टरका अध्यक्षतिर्थ संगम राईको प्रमुखआथित्यता रहेको थियो भने दोहामा स्थापित राजनीतिकतथा सामाजिक सस्थाको प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो्र  । सस्थाकाअहिले सम्मकाडबलीका बिशिस्ट श्रोताहरुको पनिबाक्लो उपस्थिति रहेको थियो ।
भानुभक्तको तस्बिरमामाल्यार्पण, दीपप्रज्वलन, रास्ट्रिय गान बाट शुरु गरिएको उक्तकार्यक्रम सस्थाकाप्रथमउपाध्यक्ष लेख कार्कीले सम्पूर्ण अतिथिहरुलाई स्वागतमन्तब्य राखेका थिए । कार्यक्रममा सचिबद्दुरा प्रगतिप्रतिबेदन प्रस्तुत गरेका थिएभने कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रमलाई सस्थाकामहासचिबदीपमिलनले संचालन गरेका थिए ।

कतारमा सम्झीएआदिकविभानुभक्तलाई

आदिकविभानुभक्तआचार्यको २०३ औ जन्मजयन्तिकतारमा रहेका साहित्य प्रेमीहरुले एक कार्यक्रमका बिच मनाएकाछन् । अन्तर्रा्ष्टिय नेपाली साहित्य समाज, कतार र नबोदित साहित्यिकवाचनालयले सस्थाको नबौ अधिवेशन  र भानु  जयन्ती  एकैपटक पारि कार्यक्रम सम्पन्न गरेका हुन । कार्यक्रममाडेडदर्जन भन्दा बढी सर्जकहरुले आफ्नो रचनापस्किएका थिए । त्यस्तै गरी हरेक दुइदुइबर्षमाप्रदानगरिने नबोदित कृति अवार्डका लागि यो पटक छनौटमा परेका ६ वटा कृतिहरु क्रमश, खोटाङका गजल संग्रह, नियमा, पिडा मे परदेश ओला, क्रेजीलब र  इन्द्रेणी  मध्ये नियात्रा संग्रह“ओला” ले बिजेतापाएकोछ ।
नबोदित अवाडपाएकोले कृतिका लेखक नियात्राकार बिनोद खड्कालाई खादा, अवार्ड सिल्डरप्रमाण पत्रप्रदानगरिएको थियो ।त्यस्तै गरी सस्थाका पूर्व अध्यक्षभानु सुनुवार र अनेसास कतारका उपाध्यक्ष प्रेम प्रसाद भट्टराई लाई सर्जक सम्मान २०७४ ले सम्मान गरेको छ । सर्जकलाई प्रमाण पत्र र खादाले सम्मानगरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend