logo
  • शनिबार, भाद्र २० २०८३

एकता समाजको प्रशिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर,  कतार ।
कतार नेपाली एकता समाज केन्द्रिय समितिले कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । यस कार्यक्रमका अध्यक्षता मदन श्रीस र कार्यक्रम सञ्चालक विष्णु थापाको सन्चालनमा प्रशिक्षण कार्यक्रम अगाडी बढेको थियो ।
उपस्थित सम्पूर्णलाई रेणु चौलागाईले स्वागत गर्नु भएको थियो । कार्यक्रमका प्रशिक्षक अन्र्तराष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अजुन थापा, प्रशिक्षक सचिवालय सदस्या हेमन्त वाईवा, कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन मगर, र प्रथम उपाध्यक्ष मदन श्रीस मगरले प्रशिक्षण दिनु भएको थियो ।

अन्तमा प्रशिक्षण कार्यक्रम सौहद्रपूर्ण वातारणमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष मदन श्रीसले घोषणा गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend