साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले अपनाएको बिधिअनुसार यसपाली एनसीसी कतारले पनि अनलाइन सिस्टम आबेदन खुल्ला गरेको छ । एनआरएनए एनसीसी कतारको फारम भर्ने दिन प्रतिदिन म्याद गुज्रिदै गएको छ।
नवीकरण तथा नयाँ सदस्यता बन्न चाहनेकोहरुको १४ जुलाई २०१७ सम्म आवेदनको लागी मिति तोकिएको छ । यो समय भित्र सदस्यता लिन चाहने कतारका प्रवासी नेपालीहरुमा भने केहि अन्योलता छाएको देखिन्छ । यसको प्रतिक्रिया सामाजिक संजालका भित्ता र ग्रुप म्यासेजमा अहिले बारम्बार देखिने गरेका छन्।
एनसिसिले दिएको अनलाइन प्रक्रियाबाट आवेदन फारम दिनको लागी कुनै प्रशिक्षण नदीइएको र यो तरिका बिल्कुलै पहिलो पटक कतारमा प्रयोग भएको हुदा नौलो र अलि अफ्ठ्यारो महशुस भएकै हो ।
यसै कुरालाई मध्यनजर गर्दै नवीकरण र नयाँ सदस्यका लागी हामीले यो नमुना आवेदन फारम प्रस्तुत गरेका छौ । फारम भर्ने नमुना Membership Registration पेज खुलेपछि निम्नानुसार फारम भर्नु पर्ने छ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend