logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर,  कतार ।
नेपाली एकता समाज अन्तर्गत सलता एरिया समितिको  अध्यक्ष तेजविर घर्ती मगरको अध्यक्षता  र प्रमुख अतिथी एकता समाज केन्द्रिय अध्यक्ष लुमाकान्तपुन मगरको अतिथित्वमा भेला सम्पन्न भएको छ।

 कार्यक्रममा अतिथी के.स.का सदस्य सत्य बहादुर पुन रहेको यस कार्यक्रममा सञ्चालन एरिया समितिका सचिव केशर बहादुर पुनले सञ्चालन गरेका थियो।उक्त कार्यक्रममा एरिया उपाध्यक्ष सासिलक रामपुनले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो। भेलमा नयाँ कार्य समितिमा चयन हुनु भएका पदाधिकारीहरु हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुलाई यस टिमले उत्साहित तरले अगाडी बढने छ भन्ने प्रतिबद्धता जाहेर गर्दै उपस्थिति सम्पूर्णमा धन्यबाद प्रकट गरेका थिए ।

यसै गरि अध्यक्ष,शालिक राम पुन,उपाध्यक्ष,मिनबहादुर वि.क, सचिव केशर बहादुर पुन मगर,कोषाध्यक्ष, बोम बहादुर बुढा,सदस्य दिलबहादुर वि.क, मुक्तबहादुर घर्ती इन्द्र बहादुर लिम्बु, तेज बहादुर घर्ती, हरिलाल चौधरी, सल्लाहाकार केशर पुन, तेजविर घर्ती, मिनराजपुन, रिक्त दुइ स्थान सहित १४ सदसीय चयन गरिएको छ ।

यस कार्यक्रमकाप्रमुखअतिथीलुमाकान्तपुन मगरले निर्वाचित सबै पदाधिकारी लगाएत सम्पुर्णलाई शुभकामनादिनु भएको थियो । अन्तमा यस कार्यक्रमकाअध्यक्ष तेजविर घर्तिले कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सु सम्पन्नभएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend