logo
  • शनिबार, भाद्र २० २०८३

गाएक रमेश राज भट्टराई अाफ्नै जन्मदिनको दिन बौलाहा भए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

केशब कडेल कतार
गित सङ्गित को क्षेत्रमा अाफ्नो छुट्टै पहिचान बनाउनुभएका चर्चित गाएक रमेशराज भट्टराईले अाफ्नै शब्द,सङ्गित र अावाज मा तयार पारिएको निकै मार्मिक ” बौलाहा ” नामक गित अाफ्नै जन्म दिनको अबसर पारेर सम्पुर्ण दर्शक सामु सार्बजनिक गरेका छन्।देश तथा बिदेशका सास्कृतिक कार्यक्रमा अत्यान्त ब्यस्थ देखिने भट्टराई हाल नयाँ बर्ष २०७४ को अबसरमा बसन्त फिल्मस प्रा लि ले अायोजना गरेको बृहत साँस्कृतिक कार्यक्रमको निमन्त्रणा सह स्वृकार गर्दै दोहा कतारमा पुगेका छन् र अाफु दोहा कतारमा नै रहदा यो गित बजारमा सर्बजनिक गर्नुभएको हो।

माया प्रेममा धोका पएका प्रेमजोडि हरु को यथार्थ कथालाई समेटेर तयार गरिएको यो गित निकैनै मार्मिक रहेको, र भट्टराईले अाफ्नो जन्मदिनको खुसियालि मा सार्बजनिक गरेको यो गित मनपराएर कभरमा गाउने देर्शकहरु मध्य उत्कृषट एकलाई रु ५१०००/- पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।
                                                                                                भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend