साझा नेटवर्क
मनिकला महतरा मलेसिया।
विधिको शासन कानुनि राज्यको स्थापना गर्न राजनीतिलाई सफा गरेर समृद्धि तिर अगाडि बढनको निम्ति पत्रकारकारिता पेशालाई चटक्कै छाडेर साझापार्टि स्थापना गरि शुरु गरेका तथा संयोजक रविन्द्र मिश्र रहेको साझा पार्टीको प्रवास संगठन,साझा सदभाव समुह इकाइ गठन आज मलेसियामाका विभिन्न ठाँउमा छरिएर रहेका नेपाली प्रवासी युवाहरुले एक कार्यक्रम बीच आज इकाइ गठन गरेकछन।
बाबुराम थापाको संयोजकत्वमा रहेको ११ सदस्यीय इकाइ गठन गरिएको छ । जसमा संयोजक बाबुराम थापा सदस्यहरुमा क्रमश: सिताराम कुवँर ,शशिराम कुँवर ,डोलराज श्रेष्ठ ,भिम बहादुर रमौली,दावा श्रेष्ठ ,मान बहादुर परीयार,सुर्य बहादुर छेत्री र महेन्द्र यादव रहनुभएको संयोजक बाबुराम थापाले जनकारी गराउनु भयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend