साझा नेटवर्क
जापानको टोकियो स्थित एक पार्कमा फुलहरु ढकमक्क फूली रहेका छन । हेर्दा निकै मन लोभिन्छ । एकछिन त्यहाँ बसेर फुलको सुगन्ध नलिई हिड्नै मन लाग्दैन । क्या गजब छ प्रकृतिको देन ।
फुल आफैमा सुन्दर हुन्छ । न कहिले सम्मान खोज्छ न घमण्ड गर्छ । न कसैको मन बिझाउछ । त्यसैले त फूललाई सबैले सुन्दर मान्छन।
हेरौ जापानबाट संगीता कुँवरले खिची पठाउनु भएका त्यहाँको एक पार्कमा रहेका केहि सुन्दर फूलहरु ।

तस्विर : संगीता कुँवर
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend