साझा नेटवर्क
उद्बव मगर कतार
कतार नेपाली एकता समाज महिला विभागले १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको सुभ अवसरमा वनभोज कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रम सब्य भब्य रुपमा सम्पन्न गर्ने एकता समाज अन्तर्गत एरिया बिभाग एक जुट भई अगाडी भएकोमा खुसी व्यक्त गर्दै प्रचार प्रसारमा सहयोग गर्ने सम्पूर्ण मिडिया कर्मी साथिहरुलाई धन्यबाद दिदै भोलिका दिनहरुमा पनि तपाई आबस्यकता रहेको भन्दै कार्यक्रम अन्तिम चरणमा रहेको महिला विभागकी अध्यक्ष अमिना खानले बताईंन ।
यसैगरि विभागले अक्टुवर क्रान्तिको शतबार्षिकी कार्यक्रमलमई थप प्रभावकबारी बनाउने भएको छ । महिला विभागको हालै बसेको बैठकले अक्टुबर क्रान्तिको शतबार्षिकी कार्यक्रमको सन्दर्भमा २०१७/०३/०३ का दिन अल समाल पब्लिक गार्डेनमा वनभोज कार्यक्रम गर्ने र १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस आयोजना गर्ने भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend