logo
  • शनिबार, साउन ३० २०८३

कतारबाट दजाकोटलाई राहत


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी बैशाख २९।
कतारमा रहेका संगठित गुल्मेलीहरुले गुल्मी दजाकोट र माझगाउँका अग्नी पिडितहरुलाई एक लाख भन्दा बढि मुल्य वरावरको राहत सामग्री हस्तान्तरण गरेका छन् । गुल्मी सेवा समाज कतारले दजा दजाकोट माझगाउँका अति प्रभावित ५५ घरधुरीलाई एक–एक थान सिरक र सिरानी प्रदान गरेको हो ।
13220112_1133309646721343_1604170138_n
उक्त राहत सामग्र्री त्यस समाजका संरक्षक गुल्मी तुराङ्गका द्रोण बस्नेतले क्षेत्र गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीको हातबाट पिडितहरुलाई हस्तान्तरण गराएका थिए । सांसद भण्डारीले समाजका अध्यक्ष शिव खड्का सहित सम्पुर्ण पदाधिकारी, सदस्य र सहयोगदाता सवैलाई सकल परिवारलाई धन्यवाद दिएका थिए । हस्तान्तरण कार्यक्रममा समाजका २ नम्वर क्षेत्रिय संयोजक मित्र बिएस, राजु पाण्डे लगायत पुगेका थिए ।

13187834_1133309960054645_521977535_n

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend