साझा नेटवर्क
उद्धव मगर,दोहा कतार ।
गत सुक्रबार लक्ष्मण कोइरालाको अध्यक्षतामा ५ सदस्यीय सहलिया एरिया समिति पुनर्गठन गरिएको हो । उपाध्यक्ष, श्याम प्रसाद राई, सचिव, गोठ बहादुर राई, कोषाध्यक्ष, राजेन्द्र प्रसाद खनाल,रहेका छन् ।
पुरुषोतम थापा सदस्य रहेका छन् भने दुई स्थान रिक्त रहेको अध्यक्ष कोइरालाले जानकारी दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend