logo
  • शनिबार, साउन ३० २०८३

गुरुगोरख गुल्मको बार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २२ ।
गुरुगोरख गुल्म धागिथुमले आफ्नो बार्षिक उत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बार्षिक उत्सवको अवसरमा संचालन भएको चक्लेट दौडमा आगमन थापा प्रथम भएका छन् ।  माला बुन्ने प्रतियोगीतामा जुनु थापा प्रथम हुनु भएको छ ।
4
त्यस्तै बेलुनफोरमा हेमन्त घर्तिमगर र कुर्ची दौडमा आरती थापा प्रथम हुनुभएको छ । उत्कृष्ट सवैलाई जिल्ला न्याधिस मातृका मरासिनी र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।
5
जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, व्यापारी, बुद्धिजिवी,सैनिक परिवारको सहभागीता रहेको कार्यक्रममा अनटेष्ट युवा क्लवका कलाकारहरुले विभिन्न गित संगित प्रस्तुत गरेका थिए ।
6

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend