साझा नेटवर्क
कार्यक्रम अन्तरमनको कथा यस्तो कार्यक्रम हो, जहाँ मनभित्रका पिडाहरु शब्द शब्दको माला उनि कथाको माध्यमबाट प्रस्तुत गरिन्छ । भन्छन् मनभित्र पिडा लुकाएर राख्यो भने मन भारी हुन्छ रे, मनभित्रका दुःख,पिडाहरु कसैसँग भन्यो भने मन हल्का हुन्छ रे । त्यही भारी मनलाइ हल्का बनाउनका लागी यस कार्यक्रमको उत्पादन गरेका हौँ ।
मनसँग मनको यो सामिप्यतालाई अझै नजिक बनाउन चाहन्छौँ। रेडियो गुल्मी ९१.२ मेगाहर्जको आकाशिय ध्वनि तरङ्ग मार्फत तरङ्गित हुँदै हरेक हप्ताको शनिबार राती ९ः१५ देखि १० बजे सम्म सुन्न सक्नु हुन्छ ।
www.sajhanetwork.com मा जुनसुकै समयमा नया तथा पुराना अंकहरु डाउनलोड गरेर सुन्न सक्नु हुनेछ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend