logo
  • शनिबार, भाद्र २० २०८३

तेस्रो बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८२ को उत्कृष्ट मनोनयन सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देबेन्द्र केसी,  नया दिल्ली  साउन  १८ ।
स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपालको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौ द्धारा आयोजित तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ को उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । १८ विधामा नोमिनेशन सार्वजनिक गरिएको अवार्डको यहीे भाद्र ५ गते फाइनल कार्यक्रम काठमाण्डौंमा एक भब्य समाहरोहका बीच हुने कुरा आयोजक संस्थाका अध्यक्ष तथा गायक सर्जक हुम गैरेले जानकारी गराए ।

फाइनल कार्यक्रमको अवसरमा विविध साँस्कृतिक कार्यक्रमसहित करिब एक दर्जन स्रष्टा,सर्जकलाई सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रमकी संयोजक तथा गायिका कमला बि.शी.ले जानकारी गराईन् । यस भन्दा अगाडिका संस्करणहरु भब्यता पुर्वक सम्पन्न भएका कारणले पनि यो तेस्रो संस्करणमा सोंचे भन्दा भब्य हुने कुरामा विश्वस्त रहेको बिशाल मुभिज प्रा.लि.का सि.ई.ओ.बिशाल गैरेले बताए ।


उत्कृष्ट मनोनय सुची

तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ उत्कृष्ट ३ मनोनयन

१. सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) गीत
क. फुलमायाँ के.सी. -हे आमा
क. गीता सेञ्चुरी -दुई दिने जिबनमा
ग. शशी पुन -गाउन संगी

२. सर्बोत्कृष्ट तिज गीत (गायिका) भाषा भाषी गीत
क. सोभा थापा -फेसन वाली जोई
क. हरीकला सुनार -खै त मयाँ लै
ग. कृष्णा मल्ल ठकुरी -दुःखी करिम २

३.सर्बोत्कृष्ट आधुनिक तिज गीत (गायिका) गीत
क. सबिता परियार -कपुरी क खरायो ख
ख. दुर्गा नेपाल -रे.रे.रे.
ग. कृती सोनाम -छम छम नाच्नलाई

४.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) गीत
क. देबकला बस्नेत -को आफ्नो को पराई
ख. सम्झना रनपाल -फर्की हेरेउ नक्कले
ग. आरती रुचाल -के को दुःख पर्ला र

५.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) गीत
क. खुश्बु सुनार -मै छोरीको करिम
ख. टिका आले मगर -यसपाली तिजमा
ग. अञ्जना खड्का -सुनै धितो राखेउ आमा

६.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) गीत
क. राज कुमार रायमाझी -यसपाली तिजमा
क. भिमसेन खतिवडा -यो तिजमा भाईरल हुनी हो
ग. नवराज काप्री -कुखुरीले फुल पार्यो

७.सर्बोत्कृष्ट तिज गीत (गायिका) गीत
क. सिता राना -आहा मेरो राजै
ख. प्रतिक्षा वाग्ले -लुती
ग. हिमा राना मगर -बर्त मायाँलु

८.सर्बोत्कृष्ट तिज गीत (गायक) गीत
क. उज्जवल गीरी -कोठी गालैमा
ख. धिरज खत्री -गाजलु आँखा
ख. गुरु प्रसाद अधिकारी -कचकचे पोई

९.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गीत
क. सिमा नेपाली -मै छोरीलाई गाह्रो भो
ख. रजनी थापा -गाजलु आँखा
ग. पार्वती तिमल्सेना -हे बुढा

१०.सर्बोत्कृष्ट तिज गीत (नव गायक) गीत
क. लोकेन्द्र थापा -सुन मेरी सै
ख. शिब थापा क्षेत्री -फर्कि आउ गाउँमा
ग. गोबिन्द परियार -टिकुली

११.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) गीत
ख. रमेश पाल्पाली अबिरल -आँखा मारी मारी
क. भिमसेन खतिवडा -यो तिजमा भाईरल हुनी हो
ग. टि.आर. पौडेल -मै छोरी अभागिनी

१२.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) गीत
क. शक्ति चन्द -अभागी करिमै
ख. राशी रिजाल -दुःखी करिम २
ग. अनमोल वली -दाजु बैनी

१३.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) गीत
क. प्रदिप कुमार रसाईली -आउन संगी
ख. पंकी सुरज -टिकीया टल टल
ग. दिलिप राई -सुन मेरी सै

१४.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) गीत
क. अभिषेक खड्का -नक्कले भेना ४
ख. धिरज खत्री -छड्के तिलहरी
ग. प्रकास कंडेल -मनमा पिर नहुनी

१५.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) गीत
क. रबिना भण्डारी झापाली कान्छी
ख. झरना नेपाल -बजाईदेउ मादलु
ग. तुलसी सापकोटा -रहरैमा
ग. कबिना श्रेष्ठ -गाजलु आँखा

१६.सर्बोत्कृष्ट लाईभ तिज गीत (गायक-गायिका)
क. शिब शर्मा
ख. सिता चन्द
ग. राम परियार

१७.वर्षको सर्बोत्कृष्ट तिज गीत (बाध्यबादन) गीत
क. शिसिर परियार (सहनाई) -आईन आमा
ख. मन बा.परियार -घोप्टे जुङ्गा
ग. समिर जैरु -सुनको औठी

१८.वर्षको सर्बोत्कृष्ट तिज गीत (संगीत संयोजन) गीत
क. सुनिल परियार -चोली फाटेको
ख. सुदिप सागर -पल्काएर गयो
ग.हेमराज डाँगी-सारी सरक्कै

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend