logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीको कालीगण्डकी करिडोर अबरुद्ध


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सज्जन ढकाल ,गुल्मी १५ , साउन ।  गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं २,अर्बेनी गर्गरे भिरमा कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । सुक्का पहिरो पहिरो गएपछी करिडोर अबरुद्ध भएको हो । निरन्तर पहिरो खसेकाले कालीगण्डकी करिडोर संचालनमा ल्याउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend