logo
  • शुक्रबार, असोज ९ २०८३

रेसुङ्गा नगरपालिका गुल्मीको हिउँदे अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, २७, पौष । रेसुङ्गा नगरपालिका तम्घास गुल्मीको  हिउँदे अधिवेशन  सम्पन्न भएको छ । गत पौष ९ गते नगर प्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा बसेको  नगरपालिकाको १६औ नगरसभामा नगरपालिकाका विधायन समितिका संयोजक कृष्ण प्रसाद पाण्डेले  पेस गरेका  विभिन्न विधेयक माथि छलफल एवम् संसोधन गरी नगरसभाबाट सर्वसम्मतमा पारित भएको छ ।नगरपालिकाले स्थानीय वन विधेयक, पर्यटन विकास विधेयक र बजार व्यवस्थापन तथा अनुगमन विधेयक, २०८१ बनाइ सभाबाट पारित गरेको हो । 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend