logo
  • शुक्रबार, असोज ९ २०८३

एक दिवसीय “किशोर-किशोरी शिक्षा कार्यक्रम” शंकरनगरमा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल भदौ १६ ।
शंकरनगर सामु‌दायिक सिकाई केन्द्र (CLC)द्वारा आयोजित एक दिवसीय “किशोर-किशोरी शिक्षा कार्यक्रम” श्री शंकरनगर दुर्गादत्त मावि तिलोत्तमा नगरपालिका २ शंकरनगर, रुपन्देहीमा सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व संस्थाको अध्यक्ष उमानाथ कडेल गर्नु भएको थियो भने कार्यक्रम‌मा प्रमुख अतिथी विद्यालयका सहायक प्रधानध्यापक प्रकाशलाल श्रेष्ठ रहनु भएको थियो ।

नर्स मन्जु न्यौपाने प्रशिक्षक तथा कार्यक्रमको संचालन (CLC) व्यवस्थापक लक्ष्मी पौडेलले गर्नु भएको त्यहाँवाट ECA In-charge शिक्षक कृष्ण पन्थीले साझा नेटवर्कलाई जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend