साझा नेटवर्क
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको छ।
गत आइतरबादेखी जारी महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend