साझा नेटवर्क
प्रिन्स मिश्रा,कपिलवस्तु बैशाख ३० ।
अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपरेकाे गुनासाे आउने गरेकाले भारतीय पर्यटक आउने संख्या कमी हुने पक्का छ ।
नेपालका हाेटल व्यवसायी लगायत व्यापारहरु धरासायी हुनुमा ट्राफिक प्रहरीले रुटपरमिटका नाममा लिने जरिवाना पनि रहेकाे उधाेग वाणिज्य संग कृष्णनगरका सदस्य अशिस अग्रवालकाे भनाई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिश भण्डारीले घटनाबारे छानबिन गरि आवश्यक कार्यवाही गर्ने बताउनुभयाे ।
अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपरेकाे गुनासाे आउने गरेकाले भारतीय पर्यटक आउने संख्या कमी हुने पक्का छ । नेपालका हाेटल व्यवसायी लगायत व्यापारहरु धरासायी हुनुमा ट्राफिक प्रहरीले रुटपरमिटका नाममा लिने जरिवाना पनि रहेकाे उधाेग वाणिज्य संग कृष्णनगरका सदस्य अशिस अग्रवालकाे भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिश भण्डारीले घटनाबारे छानबिन गरि आवश्यक कार्यवाही गर्ने बताउनुभयाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend