logo
  • शुक्रबार, असोज ९ २०८३

तीस हजार घुससहित नायब सुब्बा पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु बैशाख २४ ।

भूमि सुधार तथा जिल्ला मालपोत कार्यालय तौलिहवा मालपोतका नायब सुब्बा नरहरु खनाललाई अख्तियार दुरुपयोग अनुसन्धनले पक्राउ गरेको छ । पक्राउ परेका कर्मचारी मालपोतका सुब्बा नरहरु खनाल रहेका छन् ।

उनलाई अख्तियारको टोलीले ३० हजार नगद घुससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend