logo
  • शुक्रबार, साउन ८ २०८३

धानको वाला साइलीका सर्जक थापाको शब्द संगीत,रामचन्द्र चन्दको स्वरमा “सहारा” सार्बजनीक


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क,काठमांडू फागुन २३ ।

धानको वाला साइली का सर्जक श्रीप्रसाद थापाको सब्द सगीत रामचन्द्र चन्द को स्वरमा बिल्कुलै नयाँ गीति एल्बम  “सहारा ” सार्बजनीक भएको छ ।

लोटाजत्रो मनहुनेले रुँदै दिनरात कटाऊँछन् ! घैलाजत्रो मन-बनाएपो,पिरब्यथा अटाउँछन्। आकासैमा जुनसँगै तारा पनि छ्न कस्ले के नै लयो खै लैजानुपो के छ र बाचुन्जेलको सहारा रैछ ! एउटा मन ” धानको वाला साइली कोदाको कपनी , मोया पैचो नदेउ साइली छोडि जानेलाइ ( गोर्खा पल्टन )

जस्ता सर्वाधिक गीतका सर्जक श्री प्रसाद थापाको सब्द लयमा सहारा सार्वजनीक भएको छ थापा गुल्मी मा जन्मभ इ नेपाली गीत सगीत जगत मा गायक सर्जक अभिनेता दर्जनौ टेलिफिल्ममा उहाको योगदान रहेको छ । भर्खर सार्वजनिक सहारा नामक गीतमा भने रामचन्द्र चन्द को एकल स्वर रहेको छ चन्द लामो समय देखि सुरीलो स्वर सङै लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेका उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

२०६३ सालदेखि लोक संगीतको क्षेत्रमा प्रवेश गरेका उनी दर्जानौं गीत निकालेर दर्शकहरुको मन मनमा बस्न सफल भएका छन् | यस अघि माया सारै छ , चरी रुखमा , अध्यारो , भिरमा रुदै छु , घाटि रेट्नलाइ , तिन फुर्के डोरी हो , मौरी जस्तै , आमा मेरो बाबा खै  लगाएत गीत प्रकासन मा छ्न भने उनै लोकपृय सर्जन श्री प्रसाद थापा को सब्द लय लोकप्रिय गायक रामचन्द्र चन्द को स्वर सुन्न सकिन्छ । पृज्मा स्टुडियो मा रेकर्ड उक्त गीतको एरेन्ज चन्द कै छ भने मिक्सिङ मास्टरीङ श्याम स्वेत रसाइलीले गरेका हुन |

भिडियोमा यशु भट्टराइ र खिम खरेल ( बिस्नु ) फिचर्ड रहेको छ। हेमनाथ खराल को परिकल्पना हुम गैरेको निर्देशन तथा बसन्त महर्जन को छायांकन रहेको छ भने पहिलो पटक अभिनय गर्दाको अनुभव सोचेअनुरुप भएको खिम खरेल बताउछ्न भने परिकल्पना कार हेमनाथ भन्छ्न गीतको तारिफ गर्न लाएक भनेको बिस्वास ब्यक्त गर्दछ्न। यसले पनि सिद्ध गर्छ कि गीत उत्कृष्ट बनेको छ ।

गीत YouTube Ramchandra Chand मा उपलब्ध छ |

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend