logo
  • शनिबार, साउन ३० २०८३

गीतकार संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा(भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

मंसिर ४, काठमाडौं ।
लोकप्रिय गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्युजिक भिडियो ‘मेरो माया मा’ चर्चामा रहेको छ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रष्टा अग्नि पराजुलीको दर्जनौं गीतम्युजिक भिडियोहरु चर्चामा रहेका छन्। गायिका रोशा फुयालको सुमधुर स्वरमा सजिएको गीत ‘मेरो माया मा’ मोडल अर्जुन खड्का र गायिका रोशा फुयाललाइ भिडियोमा फिचर्ड गरिएको छ।


सार्वजनिक भिडियोलाई सनम तामाङले छायांकन गरेका हुन् भने निर्देशक संजिला सुमित्राको निर्देशन तथा कोरियाग्राफी रहेको छ। म्युजिक भिडियोलाई गीतको भाव अनुसार उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।  भिडियो हेर्नुहोस्। 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend