logo
  • शनिबार, साउन ३० २०८३

मुसिकोट प्रथम मेयर कप अन्तरपालिका भलिवल अन्तरगत सेमिफाइनलका खेलहरु अन्तिम चरणमा

फाइनल खेल भोली हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल,गुल्मी कार्तिक २४ ।

गलकोट प्रथम मेयरकप अन्तरपालिका भलिवल प्रतियोगिता २०८० मुसिकोट नगरपालिका वडा नं. ४, ग्वादीकाचौर, गुल्मीमा चलिरहेको छ । मुसिकोट नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा १० पालिकाको सहभागिता रहेको छ । आज दिनभर क्वाटर फाइनल र सेमि फाइनलका खेलहरु भएका छ ।

भोली २५ गते मुसिकोट नगरपालिका र निसिखोला गाउँपालिका तथा गल्कोट नगरपालिका र तमानखोला गाउँपालिकाको सेमिफाइनल खेल हुने र दुवै गेमबाट विजेताहरुको फाइनल खेल पनि भोली नै हुने मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रिले जानकारी दिनुभएको छ ।

भोली नै जनप्रतिनिधि र कर्मचारी विच मैत्रिपूर्ण भलिवल खेल समेत हुने आयोजकले जनाएको छ। खेल लिग सिस्टमबाट खेलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend