logo
  • शुक्रबार, असोज ९ २०८३

विश्व रेबिज दिवसको अवसरमा बडिगाडमा लगाइयो कुकुरमा रेविज विरुद्धको खोप


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ असोज १० ।
विश्व रेबिज दिवसको अवसरमा बडिगाड गाउँपालिकाको पशुपन्छि विकास शाखाले कुकुरहरुमा रेबिज विरुद्धको भ्याक्सिन लगाएको छ। आज बडिगाड गाउँपालिकाको मध्यपहाडि लोकमार्ग क्षेत्रमा पर्ने वडाहरुमा रेबिज विरुद्धको भ्याक्सिन लगाइएको हो ।

जसअनुसार वडा नं. २ मा ३९ वटा, वडा नं. ५ मा १० वटा, वडा नं. ६ मा ११ वटा र वडा नं. ७ मा ११ वटा गरि जम्मा ७१ वटा कुकुरहरुमा रेबिज विरुद्धको भ्याक्सिन लगाएको शाखा प्रमुख बसन्त गौतमले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend