logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा प्रथम भलिवल कप २०८० हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी भदौ २३ ।
जिल्ला भलिवल संघ गुल्मीले पालिका स्तरिय भलिबल प्रतियोगीताको आयोजना गरेको छ । आगामी कार्तिक १५ गतेदेखि १८ गतेसम्म प्रथम गुल्मी जिल्ला भलिवल कप २०८० संचालन हुने संघका महासचिव नारायण आचार्यले जानकारी दिए ।

उनले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा विस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले चिदिचौरमा पालिका स्तरीय भलिवल प्रतियोगीता आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend