logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा विध्यार्धी र प्रहरी बिच झडप ३० जना घाईते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी साउन २५ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा प्रहरी र विध्यार्थीहरु बिच झडप हुदा ३० जना घाईते भएका छन । त्रिभुवन माध्यमिक विध्यालयले ११ र १२ कक्षा संचालन गर्नको लागी कोठा नपुगेको र त्रिभुवन क्याम्पसले क्यु.ए.ए. प्राप्त गर्ने प्रक्रियामा रहेको हुदाँ कोठा दिन नमानेपछि विवाद उत्पन्न हुदाँ विध्यार्थीहरुले तोडफोडमा उत्रिएपछी झडप हुदाँ २३ जना विध्यार्थी र प्रहरी निरिक्षक सहित ७ जना प्रहरी घाईते भएका छन।

झडप नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड आश्रुग्यास सहित प्रहार गरेको नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले बताए।झडपमा घाईते भएकाहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend