साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी १९ साउन । कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कालिका कन्ट्रसनले निर्माण जिम्मा पाएको करिडोरमा अर्बेनी बस पार्कमा टिप्पर सडकमा भासिएर अवरुद्ध भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend