साझा नेटवर्क
दर्शन सुनार कतार ।
लोकप्रिय गायिका भुमिका गिरी र सुनिता बुढाको युगल आवाजमा मौलिक तिज गीत उजेली जुनेली सार्वजनिक भएको छ । गिरीले उक्त गीतको भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेकी हुन ।
गितमा पछिल्लो समयका चर्चित सर्जक नेत्र अर्यालले शब्द सिर्जना कोरेका छन राजेश घिमिरेको छायांकन रहेको गितको निर्देशन भने स्मृति तिमल्सिना गुरुआमाले गरेकी छिन
सर्बाधिक लोकप्रिय गायक एबम संगीतकार खेम सेन्चुरीको संगीत सृजनामा रहेको उक्त गितको संगीत संयोजन सुदिप सागरले गरेका छ्न
श्यामश्रेत रसाइलीले मिक्सिङ गरेको गितको रेकर्डिङ पिज्म स्टुडियोमा गरिएको हो गीतले छोटो समयमा स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको गिरीले बताईन ।
गितको भिडियोमा गायिका भुमिका सङ्गै पुजन घिमिरे र अदिप सागरले अभिनय गरेका छन भुमिका गिरीका देउरालीमा प्रखी बसे,तारा सङ्गै जुन,चोली मैलो भो जस्ता हिट गित चर्चित छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend