logo
  • शनिबार, साउन ३० २०८३

चर्चित गायक तथा सर्जक हुम गैरेको “बिन्ती सानु” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,काठमाण्डू असार ८ ।

चर्चित गायक तथा सर्जक हुम गैरेको बियोगान्त दोहोरी गीत “बिन्ती सानु” सार्वजनिक भएको छ । बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत सो  गीत सार्वजनिक भएको हो । बिशाल फिल्मस् यु.टुव. च्यानल मार्फत सार्वजनिक गरीएको मार्मिक बियोगान्त गीतमा चर्चित गायक अनि सर्जक हुम गैरे र चर्चित गायिका जमुना राना मगरको स्वर रहेको छ ।

गायक गैरे कै लय,शब्द तथा निर्देशन रहेको गीतमा चर्चित मोडल धिरज खत्री,नवराज अधिकारी र झरना बि.शी.को जिबन्त अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित गीत बिन्ती सानु लाई लोकेश वलीले खिचेका हुन् भने सुस्मिता राईले मेक अप गरेकी हुन् । बिशाल फिल्मस् यु.टुव. च्यानल मार्फत नेपाली गीत संगीतको बजारमा सार्वजनिक भएको बियोगान्त दोहोरी गीत बिन्ती सानुलाई सफलताको  शुभकामना ।

भिडियो ..

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend