logo
  • शुक्रबार, असोज ९ २०८३

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयद्वारा सकारात्मक सोच परिवर्तन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क , बुटवल जेष्ठ २७।
पछिल्लो समय मानिसहरुमा विभिन्न नकारात्मक सोचका कारण विभिन्न घटना परिघटना बढेको देखिएको छ । अन्तर्राष्ट्रिय, आध्यात्मिक, सामाजिक, शैक्षिक संस्था ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालद्वारा सनिवार ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बुटवलको सभाहलमा सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रम विभिन्न ब्याक्तित्वहरुको एवम् त्यागी तपस्वीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।समग्र विश्व शान्ति एवं मानव कल्याणका लागि सबै वर्गका व्यक्तिहरुलाई तनाव व्यवस्थापन, सकारात्मक सोंच, सम्बन्धि कार्यक्रम आयोजना गरिएको थियो ।
मानिसहरु जिवनमा शान्तिको खोजीमा रमाउन चाहन्छन तर मनिसहरु खुशी देखिदैन किन कि मानिसको मनमा सकारात्मक भन्दा नकारात्मक सोच पैदा हुने मनमा स्थिरता देखिदैन नकारात्मक बिकाश तिब्र गतिले वृद्धि भएको देखिन्छ्न । त्यसका कारण विभिन्न रोगको शिकार भएको देख्न सकिन्छ । आफैमा विभिन्न उत्तरचढावका कारण चिन्तित देखिन्छ ।
यस संस्थाको मूख्यालयले सन् २०२३ लाई सकारात्मक परिवर्तन वर्षको रुपमा मनाईरहेको र यस कार्यलाई नेपालमा समेत मूर्तरुप दिन नेपालका विभिन्न क्षेत्रबाट त्यागी तपस्यीहरुको उपस्थित रहेको थियो भने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend