logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका सन्तोष क्षेत्री लोक स्टार प्रतिस्प्रर्धाको उत्कृष्ट १६ नम्बरमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमांडू फागुन २५ ।

गुल्मीको इस्मा गाउँपालिका ४ का सन्तोष क्षेत्री लोक स्टार प्रतिस्प्रर्धाको उत्कृष्ट १६ नम्बरमा रहेका छन् । उत्कृष्ट स्वर भएका क्षेत्री लोक तथा सुगम संगीतमा बिशेष रुची राख्छन् ।बाध्यबाधनमा समेत अब्बल क्षेत्रीले जिल्लाबासीको मायासंगै भोटको आशा व्यक्त गरेका छन् । उनको भोटिङ्ग कोड 15 रहेको छ । भोट गर्नको लागि आइएमइ पे एप डाउनलोड गरेर लोक स्टार क्लिक गरि 15 मा भोट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend