logo
  • शनिबार, असोज १० २०८३

दुर्घटना रोक्न साईकलमा टल्किने स्टिकर


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा कपिलवस्तु पौष ३०।
हुस्सु, कुहिराे र रातीकाे समयमा साईकल यात्रीहरुलाई सवारी दुर्घटनावाट जाेगाउन बहादुरगंज क्षेत्रमा चल्ने साईकलहरुमा अस्थायी ट्राफिक प्रहरी पोष्ट बहादुरगंजले साई साईकलहरुमा चम्कने स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।
साइकल जस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै बहादुरगंज ट्राफिक प्रहरीले गुड्ने साइकल उज्यालोमा चम्कने अभियान सुरु गरेको ट्राफिक प्रहरी पोष्ट बहादुरगंजका प्रमुख सहायक प्रहरी निरिक्षक शोम हमालले जानकारी दिनु भएको छ ।
अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट बहादुरगंजले ४५ साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend