logo
  • शनिबार, असोज १० २०८३

निःशुल्क आँखा शिविर सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु पुस २३।
कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।
शिवराज नगरपालिका–१० को सहयोगमा सञ्चलित सो शिविरमा २५० जनाको आँखाको परीक्षण गराउँदा ८२ जनामा मोतियाबिन्दु फेला परेको वडा अध्यक्ष मंजू मिश्राले जानकारी दिनु भएको छ।

मोतिया बिन्दुको समस्या देखिएका बिरामीको रण अम्बिका आँखा अस्पताल कृष्णनगरमा निःशुल्करुपमा शल्यक्रिया हुने बताइएको छ । शिविर शिवराज नगरपालिका वडा नं १० को सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको लोसपाका केंद्रीय नेता रवि दत्त मिश्राले जानकारी दिनु भएको छ ।

शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको मिश्राको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend