logo
  • शनिबार, साउन ३० २०८३

भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो : नेता पौडेल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कपिलवस्तु, कार्तिक २२ ।
कपिलवस्तु छेत्र नं ३ (क) राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रदेश सभा सदस्य ( बिधायक) पदका उम्मेद्वार कृष्णा पौडेल हलो चुनाव चिन्ह लिएर चुनावी प्रचारमा होमीएका छन ।

चुनावी प्रचार कै क्रममा भ्रस्टाचार गर्नु आमाको रगत खानु सरह रहेको समेत बताए ।

पौडेलले मंसिर ४ को निर्वाचमा आफु जितने दावी समेत गर्नुभयो । पौडेलले चुनावी प्रचारमा जनताको साथ सहयोग र बिश्वाश पाएको दाबी गरे, यस पटक जनताले हलोमा मतदान गरेर पक्कै पनि मलाई निर्बचित गराउँछ ।

पौडेलले भने, ‘म निरन्तर जनताको घरमा पुगेको छु, जनताको मन जितेर निर्वाचित हुने छु । क्षेत्रको विकासका लागि पौडेल चुनावी दौडमा छन् । मतदाताहरु सँग भेटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend