logo
  • शनिबार, साउन ३० २०८३

जनसम्पर्कमा तिव्रता दिंदै केन्द्रीय नेता मिश्रा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु असोज १६।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले क्षेत्रमा जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन ।
मिश्राले कपिलवस्तु क्षेत्र नं ३(क) बाट प्रदेश सभा सदस्य बिधायक पदमा उमेदवारी दिने बताएका छन । मिश्राले कपिलवस्तु क्षेत्र नं ३(क) मा पर्ने गाउँहरुमा जन सम्पर्क थाली सकेको समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend