साझा नेटवर्क
कपिलवस्तु, भदौ २२ ।
वहुविवादित आरक्षण हटाउने प्रस्तावित प्रतिवेदन माथि छलफलका लागि अधिकारमुखी सवै संवैधानिक आयोगहरुका माननीय अध्यक्षहरुको सघन र गहन छलफल । यो संवैधानिक रुपमै विषमयादिवोधक र वहुपक्षीय यक्षप्रश्नित प्रतिवेदन नेपाल सरकारलाई प्रश्नरहित वनाई मात्र सरकारमा सिफारिस गर्ने फलित छलफल सु-सम्मपन्न भएको छ ।
छलफलमा मधेशी आयोगका माननीय अध्यक्ष डा. विजयकुमार दत्त, राष्ट्रिय मानवअधिकार आयोगका मा. अध्यक्ष, महिला आयोगकी मा अध्यक्ष कमला पराजुली, मुस्लिम आयोगका मा. अध्यक्ष समिम अन्सारी, थारु आयोगका मा. अध्यक्ष बिष्णु चौधरी र समावेशी आयोगका मा. अध्यक्ष रामकृष्ण तिमिल्सिना सहितको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend