logo
  • शनिबार, असोज १० २०८३

बहादुरगंजमा समुदाय प्रहरी कार्यक्रम समपन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु भदौ ११ ।
कपिलवस्तुको बहादुरगंजमा समुदाय प्रहरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ट्राफिक प्रहरी कार्यालय बहादुरगंजका प्रमुख प्रहरी सहायक निरिक्षक प्रकाश बिश्वकर्माको नेतृक्तमा कार्यक्रम सम्पन्न भएको छ ।
बिश्वकर्माले बहादुरगंज आटो रिक्सा ब्योसाई संघ बहादुरगंजका आटोका ड्राइवरहरुलाई ओवर टेक गर्ने तरिका लगायत , लाइसेंस नाभएकाहरुलाई लासेन्स बनाउंन र आटोमा जाति सीट हुन्छ त्याती सवारीलाई मात्र बसालनुस समेतमा ब्रीफिंग गरेका थिए ।

कार्यक्रममा आटो रिक्सा ब्योसाई संघ बहादुरगंजका अध्यक्ष नियाज़ प्रधान, कोषाअध्यक्ष मन्नान, सचिव जय प्रकाश मौर्याको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend