logo
  • शनिबार, असोज १० २०८३

इस्मा गाउँपालिकामा रिटेर्नी फेडेरेसन बिस्तार


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, साउन २२।
रिटेर्नी फेडेरेसन गुल्मीले इस्मा गाउँपालिकामा कमिटी बिस्तार गरेको छ । भेलाले द्राेण बाेहाेराको अध्यक्षतामा २९ सदस्यीय रिटेर्नी फेडेरेसन इस्मा गाउँकमिटी बिस्तार गरेको हो ।

द्राेण बोहोराको अध्यक्षता रहेको कार्यक्रममा एमाले नेता चुरा बिष्ट, बिमला खत्री, तोयनाथ सापकोटा, राजेन्द्र बिक्रम कुवंर, फेडेरेसनका जिल्ला अध्यक्ष रविलाल पन्थ, सचिव देवराज पाण्डेय लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संचालन एमाले नेता प्रेम भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend