साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु साउन १४ ।
भर्खरै मात्र सार्वजनिक भएको एसईई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको कृष्णनागरमा रहेको सेंट ज्यूडस एकडमी स्कूलले उत्कृष्ट नतिजा हासिल गरेको छ ।
१२ जना विध्यार्थीमा १२ जना नै उतिर्ण भएका छन् । यो नतिजा संगै सेंट ज्यूडस बिद्यालयको चर्चा चलेको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका कै उत्कृष्ट नतिजा हासिल गरेका बिद्यालय समेत रहेको छ ।
जसमा ए प्लस ग्रेडमा २ जना, ए ग्रेडमा २ जना, बि प्लस गे्रडमा २ जना, बि ग्रेडमा ५ जना र सि प्लस ग्रेडमा १ जना पास भएको बिद्यालयका प्रधानाध्यापक तफसीर अहमदले बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend