logo
  • शनिबार, साउन ३० २०८३

तिजगित “छोरीको बेदना”  सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं साउन १३ ।
लोक दोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गित ‘छोरीको बेदना’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।  शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्।लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाइ छायाँकार दिपक गिरीले छायांकन गरेका छन् । सार्बजनिक भिडियोमा मोडल भिम खड्का र सरस्वति फुयाललाइ फिचर्ड गरिएको छ।


गीतको भिडियो हेरौ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend