logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा “ताम्बा” वृहत साँस्कृतिक कार्यक्रम हुँदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा, असार २४ ।
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारकाे भातृ संगठन नेपाल तामाङ ताम्बा घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा “ताम्बा वृहत् सांस्कृतिक कार्यक्रम” हुने भएको छ ।
मुस्लिम धर्मवलम्बिहरुको महान पर्व बक्री ईदकाे सु-अवसरमा ताम्बा संस्कृतिक कार्यक्रम, (आपा थोर्साम ह्रुई थोर्ला आमा थोर्सम ग्योई थोर्ला भन्ने) मुल नाराका साथ् “ताम्बा प्रस्तुति ” र स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा आउदो सनिश्चवार जुलाई ९ तारिक ताम्बा साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

उक्त दिन कतारमा रहनु भएका तामाङ तथा गैह्र तामाङ सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एवम्  नेपाल तामाङ घेदुङका सम्पुर्ण पदाधिकारीहरु आजीवन सदस्यहरु, शुभेच्छुक तथा शुभचिन्तक हरु सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य साथ्  सफल परिदिनु हुन आयोजक संस्था नेपाल तामाङ ताम्बा घेदुङ प्रवास कार्यसमिति कतारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend