साझा नेटवर्क
बुटवल १२ असार ।
स्थायी घर स्याङ्जा भई हाल रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ चिलिया टोल(बुटवल) बसोबास गर्दे आएका बुवा छविलाल के.सी. र आमा राधिका के.सी का १५ वर्षीय छोरा दिपेन के.सी. यही असार ६ गते गते विहान १० देखि ११ बजेको बिचमा घरदेखि साईकलमा निस्केका थिए । त्यस दिन देखि घर फर्किएका छैनन् । देख्नुहुने महानुभावहरुले उनका अभिभावकलाई सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं । उनी श्री शान्तज्योति इङ्लिस बोडिङ्ग स्कुलमा अध्ययनरत थिए ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend